असोज ७, काठमाडौँ । पवन प्रकृती कलेजलाई फाइनलमा १ गोलका विरुद्ध ७ गोलले पराजित गर्दै आर. आर. क्याम्पसले उपत्यका स्तरीय इन्टर कलेज `रेवुलुस्नरी कप'को उपाधी जितेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, काठमाडौँ । पवन प्रकृती कलेजलाई फाइनलमा १ गोलका विरुद्ध ७ गोलले पराजित गर्दै आर. आर. क्याम्पसले उपत्यका स्तरीय इन्टर कलेज `रेवुलुस्नरी कप'को उपाधी जितेको "/>
२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टर कलेज फुटसलको उपाधी आर आर क्याम्पसलाई

२०७३, ७ आश्विन शुक्रबार १२:३१

असोज ७, काठमाडौँ । पवन प्रकृती कलेजलाई फाइनलमा १ गोलका विरुद्ध ७ गोलले पराजित गर्दै आर. आर. क्याम्पसले उपत्यका स्तरीय इन्टर कलेज `रेवुलुस्नरी कप'को उपाधी जितेको छ । अखिल(क्रान्तिकारी)द्वारा आयोजित फुटसल प्रतियोगितामा आर आर कलेजले १५ हजार नगद पुरस्कार प्राप्त गरेको हो ।

मध्य बानेश्वर स्थित बानेश्वर फुटसल तथा रिक्रीएसन सेन्टरमा आयोजित उक्त प्रतियोगितामा दोश्रो भए बापत पवन प्रकृती कलेजले ३१००० नगद तथा विश्वभाषा क्याम्पसले तृतीय स्थान हासिल गर्दै ५१,००० नगद पुरस्कार हासिल गर्यो ।

३४ टीम सहभागी भएको प्रतियोगिता भर आर आर क्याम्पसले ३३ गोल हान्दै ३ गोलमात्र खाएको थियो।समापन समारोहमा माओवादी केन्द्र शशक्त नेता एवं पुर्व उर्जामन्त्री टोप बहादुर रायमाझीले खेलाडीहरुलाई पुरस्कार वितरण गरेको अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य नरेश रेग्मीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो