प्रेम सुनार । असोज–९, गुल्मी । नेकपा माओवादी केन्द्रको गुल्मी जील्ला १ नं. क्षेत्रको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला संयोजक बिर ब. कार्की, सह संयोजक य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार । असोज–९, गुल्मी । नेकपा माओवादी केन्द्रको गुल्मी जील्ला १ नं. क्षेत्रको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला संयोजक बिर ब. कार्की, सह संयोजक य"/>

2026-09-01 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्रद्धारा एकता भेला सम्पन्न

प्रेम सुनार । असोज–९, गुल्मी । नेकपा माओवादी केन्द्रको गुल्मी जील्ला १ नं. क्षेत्रको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला संयोजक बिर ब. कार्की, सह संयोजक युवराज के.सी, केन्दिय सदस्यहरु पूर्ण ब.राना, दुर्गा ढकाल लगायतले प्रशिक्षण मन्तब्य दिनु भएको थियो ।

क्षेत्र नं. १ का ईन्चार्ज चित्र ब केसी, सह ईन्चार्ज तेजेन्द्र सलामी र संयोजक टंक ब क्षेत्रीले क्षेत्रको समग्र कार्ययोजना पेस गर्नु भएको थियो । जिल्ला अधिवेशन आयोजक समिति सदस्य र पाटीका अन्य ज़िम्मेवारीमा रहनु भएका झन्डै ३०० बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा अनेरास्वियु क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य घनश्याम खरेल,एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्षहरु राजु गौतम र छबिलाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

गाऊँपालिकाको पूर्नसंरचना, विकास निर्माण,पाटीको आगामी कार्यक्रम ,कार्यविभाजन लगायतका विषयमा छलफल गरिएको कार्यक्रमको संन्चालन जिल्ला सदस्य जितु तरामु मगरले गर्नु भएको थियो ।

 तस्वीरः घनश्याम खरेल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली