२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुखविरुद्ध साढे ११ लाख हिनामिना दाबीसहित अख्तियारमा अनेरास्ववियुको उजुरी

२०८०, ९ जेष्ठ मंगलवार ०६:२२

जेठ ९, काठमाडौँ |  त्रिवि चिकित्सा शास्त्र महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुख प्राध्यापक मुना रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

क्याम्पसको स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरेको दाबीसहित एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले अख्तियारसमक्ष कारबाहीको माग गरेको हो । अध्यक्ष समिक बडालले दिएको उजुरीमा हिमालयन बैंकमा रहेको क्याम्पस प्रकाशन समितिको खाताबाट क्याम्पस प्रमुख रानाले सोही बैंकको आफ्नो व्यक्तिगत खाता नम्बर ००२००५६००८००१७ मा ११ लाख ७४ हजार ट्रान्सफर गरेको उल्लेख गरेका छन् ।

क्याम्पस प्रमुख रानाले गैरकानूनी लाभ लिएको र सार्वजनिक संस्थालाई हानी पुर्‍याइ भ्रष्टाचार गरेको भन्दै छानबिनको लागि चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालयमा उजुरी गर्दा उदासीनता देखाएकाले यस प्रकरणमा संलग्न पदाधिकारीलाई छानबिन गरी कारबाहीको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा