२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पशुपतिनाथपछि केदारनाथमा पनि सुनको विवाद

२०८०, १० असार आईतवार ०९:०३

असार १०, काठमाडौँ | मन्दिरको गर्भगृहको भित्तामा राखिएको सुन चोरी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  न्युज एजेन्सी एएनआईका अनुसार उक्त सुन मुम्बईका एक व्यापारीले दान गरेका थिए ।

पुरोहितमाथि सुन चोरीको आरोप लागेपछि घटनाको छानबिन गर्न माग गरिएको छ । समाचारमा जनाइएअनुसार चौतर्फी दबाबबीच उत्तराखण्ड सरकारले एक जाँच कमिटी गठन गरेको छ । जसले सुन चोरिएको विषयमा छानबिन गर्ने छ । 


मन्दिर समितिले भने सुन चोरीको आरोप झुटो भएको दाबी गरेको छ । केही समयअघि नेपालको पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउँदा सुन हराएको भन्दै बहस र विवाद भएको थियो । यसबारे महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो ।

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको भन्दै परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अनुसन्धानका क्रममा आज सुनको जलहरी जोखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै