२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक क्विन्टल सुन तस्करी प्रकरण: सुन झिकेर ब्रेकप्याड ‘रिप्याक’

१२ श्रावण २०८०, शुक्रबार ०८:२६

साउन १२, काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा सुन रहेको आशंकामा सोह्रखुट्टेबाट बरामद गरिएको ‘ब्रेक प्याड’ मा सुन भेटिएन । 

राजस्व अनुसनधान विभागका अधिकारीहरुका अनुसार सुन झिकेर ‘रिप्याक’ गरिएको पाइएको छ । ‘रिप्याक’ गरिएको ब्रेक सु दुरुस्त बनाएर राखेको अधिकारीहरुले जानकारी दिएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘५५ बाकस ब्रेक प्याड सुन झिकेर रिप्याक गरेको देखिन्छ ।’

तश्विर: अमित भट्ट 

साउन १० मा विभागले सोह्रखुट्टेमा रहेको ‘रेडी ट्रेड प्रालि’ को गोदाममा छापा मारेको थियो । विमानस्थलबाट बारामद सुन सोही कम्पनीले हङकङबाट मगाएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘सोह्रखुट्टेको गोदामको सामान रिप्याक भएको भेटिएसँगै पहिले पनि सो गिरोहले सुन ल्याउने गरेको देखियो ।’

बिहीबार राजस्वले चिनियाँ नागरिक जिक्वाङ लिन बस्ने डेरामा पनि छापा मारेको छ । जिक्वान र अरु दुईजना चिनियाँ बस्दै अएको डेरामा भेटिएको कागजात विभागले जफत गरेर विश्लेषण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै