२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङमा भतिजी बलात्कार गर्ने काकाविरुद्ध मुद्दा दर्ता

२०८०, १४ श्रावण आईतवार ११:०७

साउन १४, धादिङ |  १७ वर्षीया भतिजी बलात्कार गरेको आरोपमा शनिवार ३६ वर्षीया काकालाई प्रहरीले गिरफ्तार गरी आइतबार  हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।

बाबुले आमाको हत्या गरेपछि जेलमा बाबु रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि  बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक यही साउन १ गते घरमै बलात्कार गरेको पीडितले जानकारी दिएकी  छिन्  ।

पीडितको धादिङ अस्पतालमा शनिवार  स्वास्थ्य परीक्षण भयो । मावली पक्षको सहयोगमा धादिङ बेसीबाट उद्धार गरिएपछि पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

आरोपितलाई प्रहरीले शनिवार गिरफ्तार गरी हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै