२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भियतनामविरुद्ध गोल वर्षा गर्दै नेदरल्यान्ड्स नकआउट चरणमा

१६ श्रावण २०८०, मंगलवार ०९:४३

साउन १६, काठमाडौँ | नेदरल्यान्ड्स नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले भियतनाम विरुद्ध गोल वर्षा गर्‍यो । उक्त खेलमा नेदरल्यान्ड्सले भियतनामलाई ७—० गोलले हरायो । 

नेदरल्यान्ड्स तीन खेलबाट सात अंक बटुल्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । नेदरल्यान्ड्सले समूहगत चरणमा दुई जित र एक बराबरीको नतिजा निकाल्यो । समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सका लागि एस्मी बर्गट्स र जिल रुर्डले दुई—दुई गोलको योगदान गरेका थिए । यसका अतिरिक्त लाइक मार्टेन्स, काट्जा स्नोइज्स र ड्यानियला भान डे डन्कले पनि एक—एक गोलको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै