२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको नयाँ दिल्लीबाट उद्धार

२०८०, २६ श्रावण शुक्रबार ०६:२६

साउन २६, काठमाडौँ | दैलेख जिल्ला घर भएकी एक किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र किन इन्डियाको संयुक्त प्रयासमा नयाँ दिल्ली रेलवे स्टेसनबाट उद्धार गरिएको छ । 

किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार एक जना व्यक्तिले राम्रो काम लगाइदिने र फिल्ममा समेत काम दिने लालच दिएर उक्त बालिकालाई रेल मार्फत  बोलाएको हुनाले उनी  घरमा कसैलाई नभनी घरबाट हिँडेको थिइन् । मुम्बई जान हिँडेकी उनलाई मुम्बईमा कुन ठाउँ जाने भन्ने समेत जानकारी थिएन । उनलाई सम्पर्क गरेको एउटा मोबाइल नम्बर थियो तर अहिले उक्त नम्बर बन्द छ ।


बालिकालाई अहिले  नेपाली राजदूतावास नयाँ दिल्लीको समन्वयमा सीडब्लुसी मा पेश गरी सुरक्षित आवास गृहमा राखेर परामर्श गरिँदै छ भने कानुनी प्रक्रिया पूरा गरी स्वदेशफीर्ति गराइने किन इन्डियाका नेपाल संयोजक तथा अधिकारकर्मी ईन्द्रराज भट्टराईले जानकारी गराएका छन्। 

यसै गरी उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घर परिवारको जानकारी बिना कहीँ कतै नजान महिला तथा बालबालिका अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै