असोज १६, काठमाडौं | दशैंको लागि नयाँ नोट आजबाट वितरण हुँदैछ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणका लागि मुद्रा व्यवस्थापन विभाग थापाथलीमा ९ वटा काउन्टरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौं | दशैंको लागि नयाँ नोट आजबाट वितरण हुँदैछ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणका लागि मुद्रा व्यवस्थापन विभाग थापाथलीमा ९ वटा काउन्टरक"/>
४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैंको लागि सर्वसाधारणलाई आजबाट नयाँ नोट

१६ आश्विन २०७३, आईतवार ०४:४९

असोज १६, काठमाडौं | दशैंको लागि नयाँ नोट आजबाट वितरण हुँदैछ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणका लागि मुद्रा व्यवस्थापन विभाग थापाथलीमा ९ वटा काउन्टरको व्यवस्था गरेको छ ।

९ काउन्टर मध्ये जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । त्यस्तै तोक आदेश लिएर आउनेहरुका लागि पनि छुट्टै काउन्टर राखिएको छ । बाँकी काउन्टरहरुमा सर्वसाधारणलाई कुपनको आधारमा नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले निजी बैंक तथा वित्तीय संस्थालाई पनि २ अर्बका नयाँ नोट दिइसकेको छ । सर्वसाधारणले ती संस्थाबाट पनि नयाँ नोट साट्न सक्नेछन् । गत वर्ष दशैंको बेला ५ अर्ब ६९ करोड रुपैयाँ नयाँ नोट वितरण गरेको राष्ट्र बैंकले यो पटक भने ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट वितरण गर्ने बताएको छ ।

बैंकका अनुसार प्रति व्यक्तिले बैंक मार्फत ५, १०, २०, ५० र सय दरका नयाँ नोट ३७ हजार रुपैयाँसम्म साट्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै