2026-07-11 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इटहरीकी यसोदाको धरानमा हत्या

भदौ १४, काठमाडौँ | सुनसरीको इटहरी उपमहानगरपालिका-२, वसन्त टोलकी ४४ वर्षिय यसोदा श्रेष्ठको धरानमा हत्या गरिएको छ। बुधबार बेलुका क्वाटी खान माइत जान्छु भनेर घरबाट हिँडेकी उनको हिजो राति हत्या गरिएको अवस्थामा शव भेटिएको छ। रामेछाप घर भई धरान-१७ ससुरालीमा बस्ने टेकबहादुर दर्जीले यसोदाको हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले बताए। 

उनले यसोदाको हत्यामा सम्लग्न दर्जीलाइ पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताए। यसोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको बुझिएको छ। यसोदाको हत्यापश्चात् शव जंगलमा फाल्न लैजादै गर्दा स्थानीयले प्रहरीलाइ खबर गरी जानकारी दिएका कारण दर्जी पक्राउ परेका थिए। 

यसोदाको हत्यापश्चात उनले लगाएका सुनका गहना लुटिएको परिवारका सदस्यले बताएका छन्। यसोदाको शव पोस्ट्मार्टमका लागि बिपी कोइराला स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा लगिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित