By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    42 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 hour ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 hour ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कुहिरोमा हराएको त छैन्, विद्यार्थी आन्दोलन !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > कुहिरोमा हराएको त छैन्, विद्यार्थी आन्दोलन !
कपिलवस्तु - KPLकाठमाडौँ - KTMलेख

कुहिरोमा हराएको त छैन्, विद्यार्थी आन्दोलन !

साझासवाल
Last updated: October 15, 2016 11:35 am
साझासवाल
9 Min Read
Share

दिपक अनुरागी, कपिलवस्तु । देशमा क्रियाशिल र विद्यार्थी बिचमा लोकप्रिय विद्यार्थी संगठनका समय समयमा हुने महाधिवेशनले नेपाली परिवेशमा राम्रै चर्चा बोटुल्ने गरेका छन् । तामझामको साथमा करौडौ रकम खर्चेर गरिने महाधिवेशनले चर्चा पनि किन नपाओस । साँच्चिकै विगतका बर्षमा विद्यार्थी संगठनले गरेका कामको व्याज अहिले सम्म पनि प्रशंसाको हिसाबले घटेको छैन् । भलै अहिले निस्कृय र निकम्मा भएपनि ! सावाँ भन्दा व्याज पाउने आशामा लाखौँ रकम साहुजनले गरिबहरुलाई दिने र त्यहि व्याज तिर्न नसक्दा मुगलान पस्नु पर्ने गरिबको बाध्यतामा नेपाली समाज लामो समय देखि लिप्त छ । ऋण दिएको सावाँले पुस्तौ पुस्ता सम्म व्याज पाइने आशाले गाउँका सन्त सामान्तहरु जसरी हुन्छ, गाउँमा भेला भएर तमसुक लेखाएर पैसा दिने गरेका घटना पनि सबै बिच जगजायरै छ । समग्रमा अहिले पनि नेपालका ग्रामिण स्तरमा नियाल्दा ति यर्थाथता प्रष्टै देख्न सकिन्छ । 

यहाँ कुरो छ नेपालका विद्यार्थी संगठनको ? विगतका बर्षहरुमा जनताका छोराछोरीले पनि विद्यालय पढ्न पाउनुपर्छ भन्ने बिषय होस । चाहे विद्यार्थीलाई गाडिभाडामा ४५ प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ भन्ने बिषय किन नहोस, नेपालमा लामो समय देखि राज गरेको निरङ्कुश पञ्चायत व्यवस्था ढाल्दा किन नहोस, देशमा लोकतन्त्र गणतन्त्र ल्याउन किन नहोस, भारतले नेपालमाथि गर्ने हस्तक्षेपको साथै सिमामिच्ने काममा किन नहोस ? जुन सुकै क्षेत्रमा पनि विद्यार्थी संगठनले गरेको काम नेपाली जनतामा प्रशंसाको बिषय हुन्थ्यो । भलै यतिका आन्दोलनको नेतृत्वदायि भुमिका कुन संगठनले ग¥यो भन्ने तर्फ म जादैन् । सबैलाई यस बिषयमा जगजायरै छ । पछिल्लो पिढीका युवा पुस्तालाई त जानकारी दिनुपर्ने हो तर अहिले म दिन चाहिन । 

यिनैं महत्वपुर्ण राजनितिक आन्दोलनको मुख्य भुमिका विद्यार्थी संघसंगठनले खेलेका छन् । र त अहिले सम्म पनि यसैको व्याज खान पाइरहेका छन् । संगठन विस्तारको क्रममा विद्यार्थीको बिचमा होस या कुनै सभा समारोहमा भाषण गर्दा होस यिनै विगतका कुरा भलाक्दै नेता बन्ने परिपाटिको अहिलेको विद्यार्थी संगठनमा हाबी हुदैछ । 

अहिलेको परिवर्तित समयमा पनि यहि विगतका कुरा भलाक्दै विद्यार्थी नेता बन्न सुहाउन्छ ? एक्काइसौ शताब्दीमा विश्व शिक्षाको क्षेत्रमा कहाँ पुग्यो त्यहि इतिहास घोक्दै हामी बस्ने ? या विद्यार्थी संगठनका माउ पार्टि जसरी सत्ता लिप्तामा राजनैतिक संस्कार, मुल्यमान्यता विपरित टासिन्छन्, तिनैका गुनगान गाउँदै हिड्ने ? बुर्जुजा शिक्षा नितिको खारेजी भन्दै भाषणबाजी मात्रै गर्ने ? देशमा विकसीत असमान शिक्षा नितिको व्याख्या मात्रै गर्ने ? यावत बिषयबस्तुले दैनिक पश्रय पाउँदै गएका छन् । 

कहि कतै त यो पनि सुनिनमा आएको छ, नेपालमा अब विद्यार्थी संगठनको आवश्यक्ता किन छ ? के का लागी विद्यार्थी संगठन चाहियो ? किन विद्यालय परिसर भित्र राजनिति घुसाउने ? जस्ता प्रश्न उब्जाउदै आफ्ना विचार अभिव्यक्तिको माध्यमबाट तिव्र बिरोध गर्दै आएका छन् । उनिहरुको बिरोध गर्ने पाटो एक तिर राम्रो होला । लोकतन्त्रमा बिरोध गर्ने अधिकार सबैलाई छ । यो भनिरहदा अहिलेको परिवेशमा उनिहरुले उब्जाएको प्रश्नमा कहि कतै सत्यता छ कि ? एक पटक सोच्नुपर्ने बेला आएको छ । 

विद्यार्थी संगठनलाई चलयानमान र गतिशिल बनाउन आ–आफ्ना निति बिधान अन्ुसारका महाधिवेशन हुनु स्वभाविकै हो । जुनसु्कै संगठनको गतिशिलता र पुस्ता हस्ततान्तरणको लागी महाधिवेशन हुनै पर्छ । यहि बिषयलाई लिएर आफु नियमित महाधिवेशन सम्पन्न गर्ने देशको क्रियाशिल विद्यार्थी संगठन हुँ भन्ने प्रथा एका पट्टि हाबी छ । अर्को तर्फ आफ्नो संगठनको महाधिवेशन एक दशक सम्म गर्न नसकेको दुखान्त घटना पनि हामी बिचमा थियो । कोहि संगठन नाम मात्रका छन् भने कोहि क्षेत्रियतामा मात्र विश्वास गर्ने छन् । कोहि कोठे राजनितिमा क्रियाशिल छन् । विद्यार्थीको बिचमा राम्रो काम गरौँ भन्दा घोचो मात्रै थाप्ने ? बिरोध बिरोधको लागी मात्रै गर्ने ? जस्ता गलत संस्कारको बिकासमा तल्लिन छन् । कोहि कोहि त विद्यालय परिसर भित्रै बम पड्काउदै ध्वशंको मानसिकतामा रमेका छन् । 

जुनसुकै पार्टि सम्बद्ध विद्यार्थी संगठन भएपनि उनिहरुको मुख्य प्राथमिकता भनेको नेपालको शैक्षिक आन्दोलनमा नयाँ उचाई दिने ? व्यवहारिक र वैज्ञानिक शिक्षाको वकालत गर्ने, विश्व संग प्रतिष्प्रर्धा गर्न सक्ने आधुनिक शिक्षाको बिकास, प्रविधियुक्त शिक्ष्ााँ, प्राविधिक शिक्षा सम्बन्धि प्रष्ट कार्यनिति बनाई लाग्नु पर्ने हो । यि बिषयलाई जोडतोडका साथ उठान गनुपर्ने हो । तर यि कुरा कतै कागजमा मात्र सिमित छन्, कतै लेखिएकै छैन्न, कोहि पुरानो व्याज पड्काउनमै तल्लिन छन् । कोहि राजनितिक माउँ पार्टि संगै रम्नमै व्यस्त छन् । 

कुनै पार्टि पार्टि जनसंगठनको चुनाव गर्दा नेतृत्व गौण राखि अब बन्ने संगठनको कार्यनिति र कार्यदिशा माथि गम्भिर छलफल गर्नु पर्ने हो । त्यसो कुनै पनि संगठन भित्र भएको देखिदैन् । बिशेष गरी महाधिवेशन समयमा हुदैन्, जसोतसो भयो भने पनि खुल्लाशस्त्र सिद्धिन साथ कुन प्यानलबाट चुनाव लड्ने, कसरी चुनाव जित्ने, पार्टि नेताको आर्शिवाद लिने भन्ने धाउन्नमा सबै लागेको पाइन्छ । यति सम्मकि बन्दसस्त्रमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पेश हुन पाउँदैन् । जसोतसो पेश भएपनि सुन्ने प्रतिनिधि हुदैनन् । 

एकातिर महाधिवेशन पुर्व सन्ध्यामा विधान बनाउने नामका केहि व्यक्ति बन्द कोठामा बस्ने र बनाउने प्रथालाई अगाडी सारिन्छ । महाधिवेशनमा गएका केहि प्रतिनिधिलाई त बिधानको बि पनि थाहा हुदैन्, विद्यार्थीको आन्दोलन बारेको कुरा त कहाँ हो कहाँ ? तर कुन पक्ष, कुन गुट, कसलाई जिताउने, कसरी जिताउने, को संग बोल्ने, को संग नबोल्ने भन्ने जस्ता गुटिया मानसिकताले दिमाग भरिन्छ । लाग्दो हो सच्चा विद्यार्थी आन्दोलनमा होमिएका व्यक्तिलाई कुहिरोमा हराएको काग जस्तो । 

अझ राष्ट्रिय महाधिवेशन हुनु पुर्व हरेक मातहतका कमिटी र इकाईहरुबाट प्रतिनिधि कसरी आफ्नो कोल्टामा पार्ने भन्ने तिर विद्यार्थी नेता लाग्छन् । त्यहि बखत सच्चा विद्यार्थी आन्दोलनमा लागेको व्यक्तिलाई त पछार्ने काम हुन्छ । अवसर नै दिइदैन् । 

जसो तसो चुनाव सकिन्छ । नतिजा पनि सार्वजनिक हुन्छ । यसपछिका दिन देखि चुनाव जित्नेको दशा लाग्न शुरु हुन्छ । चुनावमा देखिएका मतभेद, मनमुटापलाई मिलाउन अध्यक्षलाई करिब एक बर्ष लाग्छ । अर्को बर्ष उसले काम गरोस कि गुटलाई मिलाएर एक ढिक्का पारोस । बरै भनि साध्य छैन् । उता उपाध्यक्ष र महासचिवमा निर्वाचित हुनेको सपना बेग्लै हुन्छ । अबको अध्यक्ष म कसरी बनुँ । उनिहरुको काम संगठन बनाउने भन्दा पनि अबको यति बर्षमा म हु अध्यक्षको उम्मेदार कसरी चुनाव जितु भन्ने तर्फ केन्द्रित भएको देखिन्छ । अझ भन्ने हो भने कतिपय संगठनमा त संगठनको हित विपरित काम गर्ने कार्यकर्तालाई अध्यक्षले कारबाहि गर्न थाल्दा अध्यक्ष माथि नै खनिने । गतल काम गर्ने कार्यकर्ताहरु बचाउन तर्फ पनि केन्द्रित छन्, केहि विद्यार्थी नेता ? यस्ता यस्तै गलत व्यक्तिलाई पश्रय दिनमै वित्छ उनिहरुको राजनिति । 

यसरी नेपालको विद्यार्थी कुहिरोमा हराएको काग जस्तै त बन्दै छैन् । अबको विद्यार्थी आन्दोलनको दिशा कता ? यहि प्रश्न जोडतोडका साथ उठाउन जरुरी छ तत्लो तहका कार्यकर्ताले ? यो बिषयमा संगठनका नेता जिम्मेवारी हुन सक्दैनन् भने किन गर्ने विद्यार्थीको राजनिति ? नेता बन्नकै लागी विद्यार्थीबाटै राजनिकि किन गर्नुप¥यो ? कि दुनियाका सबै नेताले विद्यार्थीको राजनितिक गरेका हुन त ? अब विद्यार्थीको बिचमा अनाश्यक कुरा गरी अध्ययनलाई बर्बात पार्नेकाम नगरौँ । 

कुनै पनि देश समृद्ध पार्नु छ भने त्यस देशको शिक्षा नितिले भर गर्छ । देशमा शिक्षा निति बलियो र सर्व नागरिकको पहुँच सम्म पुगो भने बिकास हुन बेर लाग्दैन् । तर नेपालको परिवेशमा यो हुन सकेको छैन् । यहि अभियान पुरा गर्ने मुख्य जिम्मेवारी सरकारको त हो त्यस सम्बद्ध विद्यार्थी नेताहरुको पनि हो ?

कुहिरोमा हराएको विद्यार्थी आन्दोलन अब किन र के लागी गर्ने ? नेता बन्ने नै उद्देश्य हो भने पार्टिको राजनिति गरे भौगो नि ? नत्र किन पढाई बरबात गरी राजनितिक कुरा सिकाउने कलिला विद्यार्थी बालबालिकाको बिचमा । राजनिति गर्ने र नेता बन्ने आधारशिला विद्यार्थी राजनितिबाट शुरुवात भएको ठान्ने हो भने पनि विद्यार्थी राजनितिकको पनि आफ्नै मुल्य मान्यता, आफ्नै संस्कार पक्कै होला नि । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अझै ओझेलमा छन्, पाल्पाका पर्यटकीय गन्तव्य
Next Article विराटनगरको विकास योजना, बालुवामा पानी बराबर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMलेख

नेपालमा सवारी दुर्घटना कम गर्न हालको स्पिड ब्यवस्था निलम्बन गरी नयाँ कायम गर्न उचित हुने

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रदेश प्रमुखले १२ कर्मचारी नियुक्त गर्न पाउने, यस्तो छ प्रदेश संरचना

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

सन्दीपले लिए पहिलो खेलमै विकेट

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित

3 weeks ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?