काठमाडौँ | सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।