२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिटरब्याजीले पीडितलाई अदालतमै कुटे, प्रहरीले जाहेरी दर्ता नगरेपछि रातभर धर्ना

२०८०, १२ पुष बिहीबार ०६:४६

पुस १२, काठमाडौं | मिटरब्याजीले कुटेको भन्दै पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि धर्ना बसेका छन्। मिटरब्याजी अभियुक्त श्याम निरौलाले अदालतमै दुई जना पीडितलाई कुटेको उनीहरुको आरोप छ ।

निरौलाले सकुन्ती यादव र सुकुमारी साहलाई कुटपिट गरेको आरोप छ। बुधबार बकपत्रका लागि अदालत पुग्दा मिटरब्याजी निरौलाले पीडितद्वयलाई कुटपिट गरेको उनीहरुले आरोप लगाएका हुन् ।

अदालतमै कुटपिट भएपछि पीडितहरुले प्रहरीसामू जाहेरी लिएर गएका थिए । तर, प्रहरीले जाहेरी लिन नमानेको भन्दै पीडितहरु चिसो रातमा धर्नामा बसेका हुन् ।

मिटरब्याज विरूद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवानले सुरक्षाकर्मीकै अगाडि पीडितलाई कुटेका निरौलालाई प्रहरीले जोगाउन खोजेको आरोप लगाएका छन् ।

धर्ना बसेपछि मात्रै आज बिहान निरौलाविरूद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।

विष्णुपुर गाउँपालिका–१ का बस्ने निरौलाविरूद्ध मिटरब्याज सम्बन्धी ३५ वटा उजुरी परेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी