२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि दूतावासको पत्र बिना श्रम नबन्ने

२०७३, १ कार्तिक सोमबार १०:४६

कात्तिक १, युएई | घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल जाँदा नेपाली दूतावास युएईबाट पत्र नलगेमा श्रम   स्विकृत नहुने भएको छ ।

नेपाली दूताबास युएईले आइतबार एक विज्ञप्ति जारी गर्दै युएईमा कार्यरत घरेलु कामदारहरुलाई श्रम स्विकृतको लागि नयाँ नियम बारे जानकारी गराएको हो ।

उक्त नियम आजबाट लागु हुने दूताबासले विज्ञप्तिमा जनाएको छ । वैधानिक रुपमा नेपालबाट श्रम स्विकृत लिएर घरेलु कामदारको रुपमा युएई आएका घरेलु कामदारहरुले मात्र दूताबासबाट पत्र पाउने छन् । तर त्यसको लागि उनिहरुले नेपालबाट आउँदा श्रम स्विकृत गरेको प्रतिलिपि, राहादानी र युएई भिषाको प्रतिलिपि, कामदार र कम्पनिसंगको सम्झौतापत्रको प्रतिलिपि र घरेलु काममा लगाउने मालिक वा कम्पनिले नेपाली दूताबास युएईमा बुझाएको धरौटी रकम पाँच हजार युएई दिराम को रसिद दूतावासलाई बुझाउनु पर्ने छ ।

दुतावासका अनुसार नेपालीहरुलाई घरेलु कामदारको रुपमा युएई ल्याउन दश वटा एजेन्सिलाई मात्र स्विकृत दिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन