2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेन पठाउने भनी ठगी गर्ने पक्राउ

कात्तिक २, काठमाडौं । स्पेन पठाइदिने भन्दै गलत नाम बताएर ठगी गर्ने तनहुँका भरत ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीको आधारमा प्रहरीले कीर्तिपुर बस्ने तनहुँ सतीस्वजाँरा २ घर भएका ३० बर्षीय बिक्रमसिंह ठकुरी भन्ने भरत ठकुरीलाई पक्राउ गरेको हो ।

अभियुक्त ठकुरीले बागलुङका दिपेन्द्र मल्ल र उजित मल्ललाई स्पेनमा राम्रो कोटा आएको र जान आठ लाख लाग्ने भन्दै जनही १६ लाख लिएर फरार भएका थिए ।

पीडितहरु महानगरीय अपराध महाशाखामा ठगी सम्बन्धी निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले ठकुरीलाई सोमबार किर्तिपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ठकुरीले भरत ठकुरीको नाउँमा नागरीकता बनाएको तर नागरिकतामा भरत नामको ठाउँमा विक्रम सिंह भन्ने व्यहोरा बनाई फोटोकपी गरेको प्रहरीले जनाएको छ ।

ठकुरीलाई मंगलबार आवश्यक अनुसन्धान एवं कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौँमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले