आजकल युवायुवतीहरू प्रेममा मात्र सिमित रहन चाहँदैनन् । प्रेमसँगै यसलाई अझ उचाईमा पुर्याएर आफ्नो प्रेमलाई प्रमाणित समेत गर्न चाहन्छन् ।

आफ्नो पार्टनरले आफूलाई क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आजकल युवायुवतीहरू प्रेममा मात्र सिमित रहन चाहँदैनन् । प्रेमसँगै यसलाई अझ उचाईमा पुर्याएर आफ्नो प्रेमलाई प्रमाणित समेत गर्न चाहन्छन् ।

आफ्नो पार्टनरले आफूलाई क"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यस्ता सात कुराबाट थाहा पाउन सकिन्छ युवतीले गरेको यौन संकेत

३ कार्तिक २०७३, बुधबार ०७:२७

आजकल युवायुवतीहरू प्रेममा मात्र सिमित रहन चाहँदैनन् । प्रेमसँगै यसलाई अझ उचाईमा पुर्याएर आफ्नो प्रेमलाई प्रमाणित समेत गर्न चाहन्छन् ।

आफ्नो पार्टनरले आफूलाई कस्तो सोच्छ, र उ आफूबाट सन्तुष्ट छ या छैन् सबै जानकारी हासिल गर्नका लागि एक(अर्काका इशाराहरू बुझ्नु जरूरी हुन्छ । यसका लागि दुवैले एक अर्कालाई गर्ने व्यवहारका साथै अन्य स(साना इशाराहरूमा ध्यान दिनुपर्ने बताइन्छ ।

आफ्नो महिला पार्टनरले आफूलाई प्रेमको हिसाबले हेरेको हो या होइन भन्ने थाहा पाउनका लागि निकै तनाव बेहोर्नुपर्ने हुन्छ । उनीहरुको प्रेम र शारीरिक सम्पर्कको इच्छालाई थाहा पाउनका लागि उनीहरूले गर्ने व्यवहार र इशाराहरु बुझ्नु जरूरी हुन्छ ।

यस्तै केही यस्ता इशारा र व्यवहारहरू यहाँ प्रस्तुत गरिएको छ जसले आफ्नो महिला पार्टनर प्रेममात्र नभई शारीरिक सम्पर्कको इच्छा राखिरहेकी छिन् भन्ने बुझ्न सजिलो हुन्छ ।

– यदी कुनै युवतीले अर्की युवतीको शरिर र कुनै एक अंगको विषेश चर्चा युवकसँग गरे, ती युवती उक्त पुरूषसँग अन्तरंग सम्बन्ध राख्नका लागि तयार भएको संकेत गर्छ ।

– कुनै युवतीले प्रेमले स्पर्ष गरेको अवस्थामा युवकलाई कामुक नजरले हेर्छिन् भने उक्त सम्बन्ध प्रेमभन्दा अगाडि अर्थात् सम्बन्ध स्थापित गर्ने सम्म पुगेको संकेत गर्छ ।

– यदी कुनै युवतीले यदी बारम्बार युवकसँग नजिकिने र बोल्ने बहाना खोजिरहेको अवस्थामा रहेको पाइयो भने उनी प्रेमभन्दा माथी उठ्न चाहेको हुनसक्छ ।

– कुनै युवकको नजिकबाट जाने युवतीले जानीजानी आफ्नो कपडालाई पटक(पटक सम्हाल्न कोशिष गरे र यसै बहानामा युवकको ध्यान आफ्नो कुनै अंगमा खिच्न कोशिष गरे ती युवक युवतीको निशानामा छन् ।

– प्रेमका कुरा गरिरहेका बेला यदी कुनै युवतीको आवाजमा कम्पन महसुस भए र उनको गला अवरूद्ध भए, ती युवतीमा यौनइच्छा पलाएको हुन सक्छ र उनी अन्तरंग सम्बन्ध स्थापित गर्न चाहन्छिन् ।

– यदी कुनै युवती घूम्नका लागि पार्क या कुनै सार्वजनिक ठाऊँमा जानुभन्दा आफ्नो कोठामा जानका लागि अनुरोध गर्छिन् भने ती युवतीले गरेको इशारा प्रेमभन्दा फरक भएको बुझ्नुपर्छ ।

– सामाजिक सञ्जालमा कुनै युवतीले युवकलाई अश्लिल तस्विरहरू पठाउँछिन् भने पनि ती युवतीको सोच प्रेममा मात्र सिमित नभएको बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ