११ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२४ असार २०८१, सोमबार ०२:४१

असार २४, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ ।

हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।  सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।   

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ वर्षीया बालिकाको पेटबाट एक किलो कपालको डल्लो निकालियो भारतमा रेल दुर्घटना हुँदा ज्यान गुमाएका ७ नेपालीको सनाखत, थप ४ जना घाइते दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, विश्वविद्यालय तत्काल खाली गर्न निर्देशन रविको मुद्दामा जाहेरवालाको तर्फबाट बहस सकियो, आजै आउला आदेश ? मलेसियामाथि नेपालको सान्त्वना जित यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा उक्लिइन् पूजा हर्क साम्पाङमाथि खानेपानीमन्त्रीको टिप्पणी- ड्रामा होइन, काम गर्नुस् नेपालसँग ४५ रनमै समेटियो मलेसिया, पूजा महतोको सानदार बलिङ यू-१९ विश्वकप : नेपाली बलर हाबी हुँदा १० ओभरमा मलेसियाको २१ रन वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर रविका समर्थकबाट कुटिएका वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको अभिव्यक्तिप्रति बहालवाला न्यायाधीशहरूको प्रतिवाद महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने १२ जना मध्ये ७ जना नेपाली १२ वर्षीय बालकद्वारा ३ वर्षीया बालिकाको करणी प्रयास, रोइकराइ गरेपछि हत्या सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस आज तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? आज प्रचण्डले दाङमा खबरदारी सभा सम्बोधन गर्ने नेपाली बजारमा सुनको मूल्य फेरि बढ्यो लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिन्छ : श्रममन्त्री भण्डारी ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी