१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पताल भर्ना भइन् जान्हवी कपूर

३ श्रावण २०८१, बिहीबार १२:४७

साउन ३, काठमाडौँ । बलिउड अभिनेत्री जान्हवी कपूर अस्पतालमा भर्ना भएकी छन्। 

उनी पछिल्लो केही दिन अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएकी थिइन्। जसले गर्दा उनको दैनिकीमा खुब असर पर्याे। अब जान्हवीको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ। उनलाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। 


उनको एक साथीका अनुसार उनलाई फुड पोइजन भएको हो। उनी बुधबारदेखि नै कमजोर महसुस गरिरहेकी थिइन्। 

केही दिन अघि उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा आफ्नो फेसन सेन्सलाई लिएर चर्चामा आएकी थिइन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले केही तस्बिर सार्वजनिक गरेकी छन्। 

जान्हवी पछिल्लो समय फिल्म 'मिस्टर एन्ड मिसेस माही' मा देखिएकी थिइन्। अब उनी तेलुगु फिल्ममा डेब्यू गर्दैछिन्। उनले जुनियर एनटिआरको फिल्म 'देवरा' बाट तेलुगु फिल्ममा डेब्यू गर्न लागेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी