कात्तिक १४, काठमाडौं | समान्यतया स्याउको बोटमा चैतमा फूल फल्ने र फल लाग्ने गर्छ ।

तर, जुम्लामा भने यसपालि कात्तिकमा नै लटरम्म स्याउ फलेको छ ।भदौमा मात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, काठमाडौं | समान्यतया स्याउको बोटमा चैतमा फूल फल्ने र फल लाग्ने गर्छ ।

तर, जुम्लामा भने यसपालि कात्तिकमा नै लटरम्म स्याउ फलेको छ ।भदौमा मात्"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा चैतमा फल्नुपर्ने स्याउ कात्तिकमै फल्न थालेपछि…

१४ कार्तिक २०७३, आईतवार ०३:४०

कात्तिक १४, काठमाडौं | समान्यतया स्याउको बोटमा चैतमा फूल फल्ने र फल लाग्ने गर्छ ।

तर, जुम्लामा भने यसपालि कात्तिकमा नै लटरम्म स्याउ फलेको छ ।भदौमा मात्र बोटको स्याउ टिपेर बजारमा बिक्री गरेका किसान किसान एक महिना बित्न नपाउँदै पुनः स्याउन फलेपछि आश्चर्यमा परेका छन ।

आजसम्म वर्षमा एक पटक मात्र स्याउ फलेको देखेका यहाँका किसान यसपालि बेसिजनमा स्याउ फलेको भन्दै चिन्तितसमेत बनेका छन् ।

स्याउ सबै बोटमा नयाँ फल लाग्यो जुम्लाका किसना प्रेमबहादुर रोकायले भने, ‘आजसम्म यस्तो कहिल्यै भएको थिएन, यसपालि त टिप्न नपाउँदै बाटोमा नयाँ स्याउ फल्यो । कतै यो अनर्थ त हुन लागेन ।’ – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य