2026-10-14 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित

2026-10-14

काठमाडौँ | कांग्रेसको आदिवासी जनजाति कलस्टरबाट पुरुष र महिला केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । केही बेर अगाडि निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको हो । जनजाति महिलातर्फ ३४ उम्मेदवारबाट६ ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जनजाति खुलातर्फ ४१ उम्मेदवार बनेकामा १२ जना निर्वाचित भएका छन् ।

जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा.गङ्गालक्ष्मी अवाल २७६८, रेणुका काउछामगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सिता कुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लीलादेवी बोखिम लिम्बु १६८१, पुनम लामा १६३६ मत प्राप्त गरेर निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

आदिवासी जनजाति खुलामा तीर्थ लामा ४४२५, ई अनुप श्रेष्ठ २५५१, डा. प्रेमध्वज लामा २५०५, कर्मा छेरिङ शेर्पा २४०६, टेकप्रसाद गुरुङ २०९०, भीम श्रीस मगर २०४६, रामकृष्ण चित्रकार १९८२, बुद्ध लामा १९५६, गेल्जे लामा शेर्पा १८१९, वंशलाल तामाङ १७५६, अमृत गुरुङ १६८९ र सुशील गुरुङ १६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ