मंसिर २५, काठमाडौं । नयाँ बानेश्वरमा रहेको तरकारी बजार सरकारले डोजर लगाएर हटाएको छ । शनिबार विहानै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २५, काठमाडौं । नयाँ बानेश्वरमा रहेको तरकारी बजार सरकारले डोजर लगाएर हटाएको छ । शनिबार विहानै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रण"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले बानेश्वरको तरकारी बजारमा डोजर चलायो, लाखौँको तरकारी नष्ट

२०७३, २५ मंसिर शनिबार ०९:०३

मंसिर २५, काठमाडौं । नयाँ बानेश्वरमा रहेको तरकारी बजार सरकारले डोजर लगाएर हटाएको छ । शनिबार विहानै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रणमा लिएर सरकारले डोजर लगाएर उक्त बजार हटाएको हो ।

सरकारले बजार खाली गर्न पटक-पटक ताकेता गर्दा पनि व्यवसायीहरुले अटेर गरेपछि डोजर लगाएर टहरा भत्काउनु परेको सरकारी अधिकारीहरुको भनाई छ ।

संसद भवनको पूर्वपट्टी रहेको तरकारी बजारमा डोजरले बजारका टहरा पसल भत्काएको छ । त्यसक्रममा बिक्रीका लागि राखिएको लाखौं रुपैयाँको तरकारी नष्ट भएको छ ।

नागरिक लगानीको कोषको स्वामित्वमा रहेको उक्त जग्गा लिजमा लिएर तरकारी बजार सञ्चालन गरेपनि सोको २०६८ सालमै म्याद सकिइसकेको थियो । तर, कोषले पटकपटक सार्वजनिक सूचना निकाली जग्गा खाली गर्न आग्रह गरेपनि व्यवसायीहरुले अटेर गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ