माघ १, काठमाडौँ | नेपालका चर्चित र्यापर यमबुद्ध मृत भेटिएको समाचार बाहिर आएको छ | थप अपडेट केहि बेरमा ,..

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १, काठमाडौँ | नेपालका चर्चित र्यापर यमबुद्ध मृत भेटिएको समाचार बाहिर आएको छ | थप अपडेट केहि बेरमा ,..

"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित र्यापर तथा गायक यम बुद्धद्वारा आत्महत्या

२०७३, १ माघ शनिबार १५:५६


माघ १, काठमाडौँ | नेपालका चर्चित र्यापर यमबुद्ध मृत भेटिएको समाचार बाहिर आएको छ | बास्तविक नाम अनिल अधिकारी रहेका उनि पछिल्लो समय आफ्नी पत्नीसंगै लन्डनमा बस्दै आएका थिए |

बिबिसीका अनुसार उनी आफ्नो बाथरुमा मृत भेटिएका हुन् । उत्तर लण्डनस्थित निवासमा आत्महत्या गरेका परिवारले समेत पुष्टी गरेका छन् । 

उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा लागिएको छ । मृत्युको कारण पोष्टमार्टम पछि मात्र भन्न सकिने अष्ट्रेलियामा रहेका उनका नातेदार रेश मरहठ्ठाले बताए ।

उनलाई उनको परिवारले स्थानीय समय अनुसार ३ बजेको समयमा बाथरुममा मृत अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता