माघ १९, काठमाडौं । रेमिट्यान्स कम्पनी आइएमईले युएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखामार्फत आइएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीलाई घडी उपहारको व्यवस्था ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, काठमाडौं । रेमिट्यान्स कम्पनी आइएमईले युएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखामार्फत आइएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीलाई घडी उपहारको व्यवस्था ग"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युएईबाट आइएमई गर्दा घडी उपहार

२०७३, १९ माघ बुधबार १२:१६

माघ १९, काठमाडौं । रेमिट्यान्स कम्पनी आइएमईले युएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखामार्फत आइएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीलाई घडी उपहारको व्यवस्था गरेको छ ।

योजनाअनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् । त्यो कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना फेब्रवरीबाट सुरु भई मार्चसम्म चल्ने कम्पनीले जनाएको छ । यो योजना प्रति कारोबार एक हजार दिरामभन्दा माथिको रकममा मात्र लागु हुने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ