नन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ । 

अदालतको आदेश अनुसार चन्दननाथ नगरपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ । 

अदालतको आदेश अनुसार चन्दननाथ नगरपा"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुर्ति चोरीमा संलग्न दुईजना पुर्वपक्षका लागि जेल चलान

५ फाल्गुन २०७३, बिहीबार १३:३९

नन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ । 

अदालतको आदेश अनुसार चन्दननाथ नगरपालिकाको वडा नम्बर २ निवासी जयकृष्ण आचार्य र मुर्ति चोरी हुनुपूर्व पुजारीको रुपमा काम गर्दै आएका मौलेश्वर गिरीलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।      

बुधबार बेलुका उनीहरुलाई पूर्वपक्षका लागि कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नावय उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । गत मंसिर ११ गते राती मुर्ति चोरी भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । झण्डै दुई महिनाको अनुसन्धानपछि दुईजनालाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।    

चन्दननाथ मन्दिरका मुर्तिहरुको खोजी गर्ने क्रममा हालसम्म ५ सय जनालाई सोधपुछ तथा अनुसन्धान गरिएको प्रहरीले बताएको छ । जसमा १५ जना जिल्ला बाहिरका र बाकी सबै जुम्लाकै रहेको र विभिन्न समस तथा विभिन्न क्षेत्रमा अनुसन्धान गरिएको सिआइबिले बताएको छ । 

अनुसन्धानको क्रममा मुर्ति चोरी कार्यमा संलग्न नाईके दुइ जनालाइ जेल चलान गरिएको र अन्य अभियुक्तहरुको खोजीकार्य जारी रहेको बताइएको छ । केहि समयमा दत्रातयको मुर्ति सहित बाकीँ चोरलाई जुम्लीबासी समक्ष सार्वजानिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन