फागुन ९, काठमाडौं । सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले भोलीदेखि नै दबावमुलक आन्दोलन गर्ने घोषणा गरेको छ ।

सोमबार साँझ सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, काठमाडौं । सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले भोलीदेखि नै दबावमुलक आन्दोलन गर्ने घोषणा गरेको छ ।

सोमबार साँझ सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वा"/>

२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन घोषणा भएसंगै मधेसी मोर्चाद्वारा भोलीदेखि आन्दोलन (यस्ता छन् कार्यक्रम)

२०७३, ९ फाल्गुन सोमबार १५:२८

फागुन ९, काठमाडौं । सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले भोलीदेखि नै दबावमुलक आन्दोलन गर्ने घोषणा गरेको छ ।

सोमबार साँझ सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेसंगै मधेसी मोर्चा रुष्ट बनेको हो । मधेसी मोर्चाले संबिधान संसोधन नगरी निर्वाचन गर्न लागिएको भन्दै दवाबमुलक आन्दोलनको घोषणा गरेको हो । 

निर्वाचनको घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै गर्दा मधेसी मोर्चाले आन्दोलनमा जाने निश्चित गरिसकेको थियो । सोमबार साँझ मिति घोषणा गरेपछि उसले आफ्ना आन्दोलनका कार्यक्रम अघि सारेको हो ।

मोर्चाको आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार मसाल जुलस निकाल्ने, बुधबार मधेस बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै फागुन १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला