फागुन १७, काठमाडौं । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् ।