फागुन २०, हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले निश्क्रिय भएको भन्दै ४७ जना पत्रकारहरुलाई महासंघको सदस्यबाट विदाइ दिने निर्णय गरेको छ ।  

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले निश्क्रिय भएको भन्दै ४७ जना पत्रकारहरुलाई महासंघको सदस्यबाट विदाइ दिने निर्णय गरेको छ ।  

2026-07-24 10:31 PM
राजनीति

४७ जना पत्रकारलाई महासंघको सदस्यबाट विदाइ

फागुन २०, हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले निश्क्रिय भएको भन्दै ४७ जना पत्रकारहरुलाई महासंघको सदस्यबाट विदाइ दिने निर्णय गरेको छ ।  

हुम्ला जिल्ला शाखामा आवद्ध पुराना ४७ र नयाँ २८ गरी महासंघ केन्द्रले स्विकृत गरेका ७५ जना मध्ये ४७ जनालाई विदा दिने र २८ जना कार्यरतलाई निरन्तरता दिने पत्रकार महासंघ हुम्लाले निर्णय गरेको छ ।

 जिल््लामा रहेका पत्रकारहरुका संघ, संगठनहरुको आज बिहिवार बसेको संयुक्त बैठकले व्यवसायिक पत्रकारीताका लागी निश्क्रिय पत्रकारहरुलाई विदाई गर्ने निर्णय गरे बमोजिम नेपाल पत्रकार महासंघ, हुम्लाले पत्रकारीता पेशामा हालसम्म संलग्न नरहेर विभिन्न क्षेत्रबाट संगठनगत रुपमा सदस्यता प्राप्त गरेका ४७ जनालाई सदस्यवाट बिदाई दिने निर्णय भएको हो । 

प्रेस चौतारीका अध्यक्ष नृपराज हमाल, प्रेस सेन्टरका अध्यक्ष अर्जुन वोहरा, पे्रस युनियनका अध्यक्ष राजन रावतको संयुक्त वैठकले जिल्लामा छानवीन सहित सहमतीका आधारमा विदाई गरेको जिल््ला शाखाका अध्यक्ष कर्णवहादुर रोकायाले वताएका छन । 

 आगामी फागुन २६ गते हुन गइरहेको शाखाको जिल्ला अधिवेशन सम्पन्न गर्न वसेको महासंघको वैठकले  सदस्यता सुदृढिकरण अभियान अन्तर्गत ४७ दर्जन निष्कृय सदस्यहरुलाई हटाईएको छ । 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कार्णाली क्षेत्रिय समन्वय समिति संयोजक नवराज महताराले देशभरी व्यवसायिक पत्रकारको छाता संस्थाका रुपमा महासंघलाई अघि बढाउने अभियान हुम्लााट शुरु गरेको बताएका छन ।

 विभिन्न राजनीतिक आस्ता राखेका सञ्चार सम्बद्ध संघ संगठनहरुले पत्रकारितामा समेत क्रियासिल नरहेका सञ्चारकर्मीलाई दिएको सदस्यतामा सुद्धिकरण गरिएको हो । 

महताराका अनुसार नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा देशभर विवाद भएपनि हुम्लामा शुद्धिकरण गरि निस्कृय पत्रकारहरुलाई हटाइएको हो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक