टेक शाही/फागुन २०, डोल्पा । डोल्पो क्याम्पसको स्वबियू निर्वाचन आज सम्पन्न भएको छ । 

आजको भएको निर्वाचनमा नेबिसँघ र अखिल क्रान्तीकारीको सँयु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन २०, डोल्पा । डोल्पो क्याम्पसको स्वबियू निर्वाचन आज सम्पन्न भएको छ । 

आजको भएको निर्वाचनमा नेबिसँघ र अखिल क्रान्तीकारीको सँयु"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पो क्याम्पसमा प्रत्यक्ष र समानुपातिकमा सयुक्त प्यानल बिजयी

२०७३, २० फाल्गुन शुक्रबार १२:४६

 

टेक शाही/फागुन २०, डोल्पा । डोल्पो क्याम्पसको स्वबियू निर्वाचन आज सम्पन्न भएको छ । 

आजको भएको निर्वाचनमा नेबिसँघ र अखिल क्रान्तीकारीको सँयुक्त प्यानलले समानुपातिक र प्रत्यक्ष दुबै प्रणलिामा एकलौटि सबै स्वबियूको प्यानले नै जित हात पारेको छ । बिहान ११ बजेबाट हुने भनि पनि तोकिएको मिति भन्दा साढे एक घण्टा निर्वाचन ढिलो सूरु भएको थियो । 

कुल ४० जना मतदाता रहेको क्याम्पसमा कुल मतमा ३५ जनाले मतदान गरेका हुन । मतदान गर्नेमा महिला १२ जना र पूरुष २३ जना हरेका छन । त्यसै गरि ३ महिला र २ पूरुषले मतदानमा माग लिएनन । दिउसो २ बजे सम्म समय रहेको निर्वाचनको मत परिनाम साढे तिन बजेबाट सूरु गरि साढे ४ बजे मतपरणाम सार्वजानिक गर्दा नेबिसँघ र अखिल क्रान्तीकारिको सँयुक्त प्यानलले सबै पदमा पूरै प्यानलमा जित हात पारेको निर्वाचन मण्डलले जानकारि दिएको छ । 

नव निर्वाचित डोल्पो क्याम्पसको सभापतिमा सँयुक्त प्यालन अखिल क्रान्तीकारिका जय बहादुर रोकाया (जेबि)ले कुल ३५ मतको २४ मत प्राप्त गरि बिजय हात पार्नु भएको छ । त्यसै गरि उहाँका प्रतिद्धन्दी अनेरास्वीयूका चन्द्ररुप धरालाले ११ मत प्राप्त गरेका छन । सचिव पदमा सँयूक्तकी दुर्गा रोकायाले २१ मत प्राप्त गरि बिजय हाँसिल गर्नु भयो भने उहाँका प्रत्यासि द्रोपति बाहोराले १४ मत प्राप्त गर्नु भयो । कोषाध्यक्षमा नन्द प्रसाद केसिले २२ मत प्राप्त गरि बिजयी हुनु भएको छ भने उहाँका प्रत्यासि हस्ता रोकायाले १२ मत प्राप्त गर्नुभयो ।

 त्यसै गरि सदस्यमा हरि प्रसाद रोकायाले २१ मत ल्याएर जित हात पार्नु भयो भने उहाँका प्रत्यासि दिपेन्द्र बुढाले १३ मत प्राप्त गर्नुभयको छ । अर्को सदस्यमा युवराज बिकले २१ मत ल्याएर जित हात पार्नु भयो ।  उहाका प्रत्यासि शक्रराज बुढाले १४ मत प्राप्त गर्नु भएको निर्वाचन मण्डलका प्रमूख डोल्पो क्याम्पस प्रमूख धननजय सुबेदिले जानकारि दिनुभएको छ । 


त्यसै गरि समानुपातिकमा सँयुक्त प्यानलले २३ मत प्राप्त गरेको छ भने अनेरास्वबियूले १२ मत प्राप्त गरेको पनि क्याम्पस प्रमूख सुबेदिले जानकारि दिनुभयो । अब उपसभापति,सहसचिब र ३ जना सदस्यको मनोनयन भने  छिट्टै टुँगो लाग्ने भएको छ भने सबै पदाधिकारिको पदपूर्ति भए पछि डोल्पो क्याम्पसमा स्वबियूले पूर्णता पाउने भएको बिजेता सँयुक्ता प्यानलले जानकारि दिएको छ । 

लामो समय देखिको बिबाद र ठुलो कसरत पछि बल्ल आज डोल्पो क्याम्पसले स्वबियूका्े पदाधिकार पाएको छ । निकै ठुलो सरक्षा पहरा दिएर स्वबियूको निर्वाचन सम्मपन्न भएको छ । मतपरिणाम सार्वजानिक भए पछि नेबिसँघ सर्मथक नेपाली काँग्रेस र अखिल क्रान्तीकारि सर्मथक नेकपा माओबादि केन्द्रका सबै सर्मथकले क्याम्पसबाट र्याली निकालेर दुनै बजार परिक्रमा गरि जिल्ला बिकास समितिको प्रागँणमा कोण सभा गरेकाहुन । 

कोणसभामा बिभिन्न बक्ताहरुले शुभकामना दिएका छन । लथालिगँ अबस्थामा सँचालन भएको डोल्पो क्याम्पसमा अब सबै किसिमा सुबिधाहरु र बिद्यार्थिका हकहितका बिषयमा पहिलो प्राथमिकता रहने सँयुक्ता प्यानलका केन्द्रीय प्रतिनिधिहरुले बताएका छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ