फागुन २४, काठमाडौं । मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि सप्तरी प्रशसानले राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, काठमाडौं । मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि सप्तरी प्रशसानले राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

"/>
२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाको आन्दोलन उग्र बनेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु

२०७३, २४ फाल्गुन मंगलवार ०८:२१

फागुन २४, काठमाडौं । मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि सप्तरी प्रशसानले राजविराज क्षेत्रमा मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो ।

आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए ।

  मोर्चाका कार्यकर्ताले राजविराजमा रहेको स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी, औद्योगिक क्षेत्रमा र मानव अधिकार आयोगको गाडीमा पनि गरेका थिए । सोमबार एमाले सभा बिथोल्न खोज्दा सप्तरीमा प्रहरीको गोली लागि तीन जनाको ज्यान गएपछि मोर्चाले अनिश्चितकालीन सप्तरी बन्द घोषणा गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै