धिराज आर. सी | फागुन २७, जाजरकोट | भेरीमालिका नगरपालिका ४ बोहोरामा बिहिबार ना. ३ ख. २२७९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्थु भएका र घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर. सी | फागुन २७, जाजरकोट | भेरीमालिका नगरपालिका ४ बोहोरामा बिहिबार ना. ३ ख. २२७९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्थु भएका र घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस दुर्घटनामा मृत्यु भएका र घाईतेका आफन्तद्वारा जाजरकोटमा आन्दोलन

२७ फाल्गुन २०७३, शुक्रबार १५:१६


धिराज आर. सी | फागुन २७, जाजरकोट | भेरीमालिका नगरपालिका ४ बोहोरामा बिहिबार ना. ३ ख. २२७९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्थु भएका र घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन् ।  

दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका र ३६ जना घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन् । आज दिनभर नै जिल्लामा उधोग बाणिज्य सँघको अगुवाईमा प्रशासन विरुद्ध शान्तिपुर्ण आन्दोल भएको छ । 


उधोग बाँणिज्य सँघले घाईतेहरुको निशुल्क उपचार हुनुपर्ने, घटनाको निष्पक्ष छानविन हुनुपर्ने र पिडित परिवारलाई राहत तथा उचित क्षतिपुर्तिको व्यवस्था हुनुपर्ने लगायतका माग सहित विज्ञप्ती निकालेको छ । भने स्थायन आन्दोलनमा उत्रिएका छन । 

बर्षाै पुराना गाडि भएकोले यस्तो हुन सक्ने जाजरकोट उधोग बाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष भद्र बहादुर वलीको भनाई छ । सम्बन्धित निकायको लापरबाहिले गर्दा यस्ता घटनाहरु भएको स्थानिय व्यापारी दिपक खत्रीको भनाई छ । 


आजै बसेको सर्बदलिय वैठकले ईमाश्वर देबकोटको संयोजकत्वमा ७ सदसिय माग पुराग गराउन सँघर्षस समिति समेत चयन गरिएको छ । समितिले पिडित परिवारलाई २१ दिन भित्र ५ लाख क्षतिपुर्ति दिन पहल गर्ने र लास बुझ्नु पहिले नै क्रिया खर्च दिलाउनु पर्ने जस्ता मागका विषयमा संघर्ष समितिले पहल गर्ने र्निय गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य