फागुन २८, काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा साझा बसमा आगजनी भएको छ । 

नचिनेका दुई जना यात्रुका रुपमा बसमा चढी पेट्रोल छर्किएर आगजनी गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २८, काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा साझा बसमा आगजनी भएको छ । 

नचिनेका दुई जना यात्रुका रुपमा बसमा चढी पेट्रोल छर्किएर आगजनी गरेका"/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा बसमा आगजनी

२०७३, २८ फाल्गुन शनिबार ०९:३१


फागुन २८, काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा साझा बसमा आगजनी भएको छ । 

शनिबार दिउसो नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बाइपासमा बस रोकेर सुरक्षाकर्मी, चालक र सह-चालक खाना खानका गएका बेला यात्रुका रुपमा बसमा चढी पेट्रोल छर्किएर आगजनी गरेका प्रहरीले जनाएको छ ।

आगजनीबाट बा ४ ख ५६ ४८ नम्बरको बसका केही सिट जलेर नष्ट भएका छन् । नयाँबसपार्क-एयरपोर्ट रुटमा चल्ने बसमा आगजनी गरेलगत्तै सो समूह फरार भएको छ ।

आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । कञ्चनपुरमा भएको घटनाको विरोध गर्दै आज विप्लव नेतृत्वको माओवादीले बन्द आह्वान गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ