फागुन २९, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ । 

कार्यालयले मंगलबारदेखि लिखित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २९, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ । 

कार्यालयले मंगलबारदेखि लिखित"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात व्यवस्था कार्यालयले अब लाइसेन्सको लिखित फारम नलिने

२९ फाल्गुन २०७३, आईतवार ०७:५०


फागुन २९, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ । 

कार्यालयले मंगलबारदेखि लिखित फारम विस्थापित गरेर अनलाईन फारम मात्र बुझ्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार अनलाईन फारम भर्न नजान्नेले नागरिकताको फोटोकपि लिएर कार्यालय जान सक्नेछन् । 

उनीहरुको लागि भने कार्यालयकै कर्मचारीले अनलाइन फारम भरिदिने व्यवस्था गर्न लागिएको छ । मंगलबारदेखि लिखित फारम एउटा पनि नबुझ्ने भएपछी फारम छापेर बिक्री गर्दै आएको ललिपुर उपमहानगरपालिकालाई फारम नछाप्न कार्यालयले निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np मा गएर लाइसेन्सको लागि फारम भर्न सकिनेछ ।  फारम भरेको भोलिपल्ट नागरिकतासहित कार्यालय गएर लिखित परीक्षाको प्रक्रिया सुरु गर्न सकिने कार्यालयले जनाएको छ । कार्यालयले अहिले लिखित र अनलाईन गरी नयाँ लाइसेन्सको लागि दैनिक पाँच सय जनाको फारम बुझ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला