टेक शाही/फागुन २९, डोल्पा । कन्चनपूरमा भारतिय सिमा सुरक्षा बल (एसएसबि) द्धारा मारिएका गोबिन्द गौतमको सम्झनामा नागरिक समाज डोल्पाले सोक सभाको आयोजना गरेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन २९, डोल्पा । कन्चनपूरमा भारतिय सिमा सुरक्षा बल (एसएसबि) द्धारा मारिएका गोबिन्द गौतमको सम्झनामा नागरिक समाज डोल्पाले सोक सभाको आयोजना गरेको छ "/>

2026-09-03 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नागरिक समाज डोल्पाद्धारा भारतिय एसएसबिको बिरोध


टेक शाही/फागुन २९, डोल्पा । कन्चनपूरमा भारतिय सिमा सुरक्षा बल (एसएसबि) द्धारा मारिएका गोबिन्द गौतमको सम्झनामा नागरिक समाज डोल्पाले सोक सभाको आयोजना गरेको छ । गौतमको सम्झनामा भारतिय सिमा सुरक्षा बल (एसएसबि) को बिरोध सभा एबम र्याली गरेको हो । 

सहित गोबिन्द गौतम अमर रहुन,सिमा मिच्न पाइदैन,भारतिय हस्तक्षेप बन्द गर,भारतिय बिस्तारबाद मुर्दाबाद,सिमा ज्यादति बन्द गर जस्ता नारा लेखिएका पर्चाहरु बोकेर गौतमको फोटो सहित दुनै बजारको परिक्रमा गरि भारतिय सिमा सुरक्षा बल (एसएसबि) को बिरोध गरिएको नागरिक समाज डोल्पाका सँयोजक सुरेन्द्र ढकालले बताउनु भयो ।

कन्चनपूरमा ज्यान गुमाएका गोबिन्द गौतमलाइ सरकारले सहिद घोषणा गरेर राष्ट्रिय सम्मान सहितको अन्त्यष्टि गरेकोमा सरकार प्रति कृतज्ञता प्रकट गर्दै सञ्चारकर्मिको पनि एक्यबद्धा रहेको र भारतिय सिमा सुरक्षा बल (एसएसबि) का जवानलाइ कारवाहि गरि भारत सरकारले नेपाल सरकारसँग माफी माग्नु पर्ने नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुगँले बताउनु भयो । 

सयौको सँख्यमा उपस्थित भएका नागरिक समाजका प्रतिनिधि,राजनितिक कर्मि,सँचारकर्मि लगायत बिभिन्न राजनिकि दलका भातृसँगठनका प्रतिनिधिहरुको उपस्थितिमा भारतिय सिमा सुरक्षा बल (एसएसबि)को बिरोध गरि एक मिनेट मौन धारण गरिसहिद गौतम प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको नागरिक समाज डोल्पाले जानकारि दिएको छ । 

नेपालीले स्वतन्त्र रुपमा सिमा क्षेत्रमा जिवन यापन गर्न पाउनु पर्ने र बारमबार सिमा क्षेत्रमा भारतियले ज्यादति गरेको कारण नेपालीले दुख पाउने गरेकोले आजका मितिबाट बन्द गर्नु पर्ने र बारमबार नेपालीले सहेर नँबस्ने नागरिक समाज डोल्पाका सँयोजक ढकालले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही