२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो निर्वाचनमा उम्मेदवारको संख्या मात्रै ४ लाख कट्ने

२०७३, ४ चैत्र शुक्रबार ०९:४२

चैत ४, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा देशभर ४ लाख बढी उम्मेदवार रहने पूर्व अनुमान गरेको छ ।

झण्डै ३५ हजार जनप्रतिनिधि चयन गर्ने यो चुनावमा नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष र चार वडा सदस्य छानिन्छन् । आयोगले उम्मेदवारी दर्ताका लागि बैशाख १६ गते विहान १० देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । मतदान बैशाख ३१ गते बिहान सात बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । 

निर्वाचन आयोगले निर्वाचनमा करिब ४ लाख बढी उम्मेदवारले यो पटकको चुनावमा उम्मेद्वारी दिने अनुमान गरेको छ । जुन संख्या स्वतन्त्र उम्मेदवार सहितको संख्या हो । स्वतन्त्र बाहेक पनि साढे तीन लाखको उम्मेद्वारी रहने निर्वाचन आयोगको अनुमान छ ।

तर, अधिकाशं स्थानीय तहमा उम्मेदवारी दिने दलको संख्या १० कटेमा देशभरको कुल उम्मेदवारको संख्या थप बृद्धि हुँदै जाने पनि आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारको समेत संख्या जोड्दा उम्मेदवारको संख्या ४ लाख कट्न सक्ने निर्वाचन आयोगले आंकलन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ