2026-06-27 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगद्वारा २६ दललाई पुरानै चुनाव चिन्ह (कुन दल कति नम्बरमा ?)

चैत ६, काठमाडौं | निर्वाचन आयोगले दलहरुको क्रम संख्या निर्धारण गर्दै चुनाव चिन्ह समेत निर्धारण गरेको छ ।

आयोगले संसदमा प्रतिनिधित्व गर्ने २६ दलको क्रम संख्या र चुनाव चिन्ह सार्वजनिक गरेको हो । गत संबिधानसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा आयोगले ती दलको क्रम संख्या र चुनाव चिन्ह सार्बजनिक भएका छन् । जसमा आयोगले दर्ता भएका १ सय ६४ दल मध्ये अहिले संसदमा रहेका २६ दलको मात्र क्रम निर्धारण गरेको हो । 

कुन दल कुन बरियतामा ? 

१ . नेपाली काँग्रेस

२. नेकपा एमाले

३. माओवादी केन्द्र

४. राप्रपा

५. संघीय समाजवादी फोरम

६. मधेशी जनाधिकार फोरम लोकतान्त्रिक

७. तमलोपा 

८. सद्भावना

९. नेपाल कम्युनिष्ट पार्टी माले 

१०. राष्ट्रिय जनमोर्चा

आयोगले संसदमा प्रतिनिधित्व गर्ने सबै २६ दललाई पुरानै चुनाव चिन्ह प्रदान गरिएको जनाएको छ । मतपत्रमा निर्वाचन चिन्हको निर्धारण गर्दा सबिधान सभामा समानुपाातिक तर्फ प्राप्त गरेको मतको आधारमा गर्ने आयोगको निर्णय बमोजिम क्रम संख्या निर्धारण गरेको आयोगले जनाएको छ । 

यसअघि आयोगमा दल दर्ता गरेको आधारमा क्रमसंख्या निर्धारण गर्दा बिवाद भएपछि आयोगले मत परिणामका आधारमा दलहरुको क्रम संख्या निर्धारण गरेको हो । यही क्रममा मतपत्रमा समेत दलहरुको नाम उल्लेख हुनेछ ।

आगामी निर्वाचनमा प्रमुख १० दलको चुनाव चिन्ह पुरानै अनुरुप हुनेछन 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी