चैत ७, काठमाडौँ । विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । "/>
चैत ७, काठमाडौँ । विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । "/>
चैत ७, काठमाडौँ । विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले चार राउण्ड अश्रुग्यास हानेको छ । राप्रपाका केही कार्यकर्ताले प्रहरीमाथि ढुंगामुडा गरेपछि सामान्य झडप भएको प्रहरीले जनाएको छ ।
पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।