2026-06-26 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेलको ट्याङकी बीना नै चल्छन ग्रामीण सडकमा जीपहरु

2017-03-21


धिराज आर.सी./चैत ८, जाजरकोट । जाजरकोटका पुर्बी रुटमा तेल ट्याङकी बीनानै जीपहरु चल्ने गरेका छन । खगेनकोटको बगारा देखि भगवतीको तल्लुबगर सम्म चल्ने यात्रुबहाक जीपहरु तेल ट्याङकी बीनानै चल्दै आएका छन ।

जर्किनवाट तेल चुहावट भएर जीप भित्रै आगलागी हुने, अफ्ठेरो ठाउँमा जर्किनवाट पाईपमा तेल सप्लाई नभएपछि जीप नियन्त्रण भन्दा बाहीर जान सक्ने र स्तर उन्नती नभएको जोखिम कच्ची रोडमा ट्याङकीको सट्टामा जर्किनवाट तेल सप्लाई गरिएका जीपको यात्रा गर्न निकै जोखिम रहेको यात्रुहरु बताउछन् । 


खगेनकोटको बगारा देखि भगवतीको तल्लुबगर सम्म विगत तीनबर्ष देखि १२ वटा यात्रुबहाक जीपहरु सञ्चालनमा रहेका छन् । रुकुमको राडी देखि जाजरकोट, खगेनकोटको मन्मैमा टुईनद्धारा भेरी नदी तारीएका महेन्द्र कम्पनी र मुस्ताङ्गी प्राय जीपहरु तेल ट्याङकी बीनानै चल्ने गरेका छन् । 

तेल ट्याङकीको सट्टामा जर्किनमा तेल राखेर पाईपद्धारा ईन्जनमा तेल सप्लाई गर्ने ब्यबस्था गरिएको छ । जर्किनमा तेल राखेर पाईपद्धारा ईन्जनमा तेल सप्लाई गरेर सञ्चालनमा आधा र्जजन जीपहरु रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ