मोहम्मद ईजहार शेष | चैत १४, परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका गुणन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | चैत १४, परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका गुणन"/>
२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तिवारी र पाठकको कारवाही फुकुवाको बिषय कांग्रेसको केन्द्रिय समितिमा

२०७३, १४ चैत्र सोमबार १६:३४

मोहम्मद ईजहार शेष | चैत १४, परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका गुणनिधि तिवारी र राधेश्याम पाठकको प्रस्तावक समर्थकको कारवाही फिर्ता लिने बिषयलाई केन्द्रिय कार्य समितिको बैठकमा राख्नु भएको छ । 

दोस्रो संविधान सभाको चुनावमा तिवारी नवलपरासी क्षेत्र नम्बर ४ मा नेता कण्डेल बिरुद्धनै बागी उम्मेदवारी दिएका थिए भने राधेश्याम पाठकले निर्वाचन क्षेत्र नम्बर ५ मा बागि उम्मेदवारी दिएका थिए ।

अहिले तिवारी र पाठक गल्ती स्विकार गरी पार्टिमा दृढताका साथ काम गर्न आग्रह गरेकाले उनिहरुको कारवाही फुकुवाको लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले सिफरिस गरेको उँहाले जानकारी दिनुभयो । कांग्रेसको हिजोवाट सुरु भएको केन्द्रिय कार्य समितिको बैठकमा आफनो धारणा राख्ने क्रममा नेता कण्डेलले मधेसी मोर्चाले उठाएको मांगको सम्बोधनका लागि कांग्रेसले अझै बलका साथ अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनु भएको छ । 

नेता कण्डेलले कार्यपालिका र न्यापालिका बिच को सम्बन्ध, स्थानीय निकाय को सीमान्कन मा भएको धाधली, गाउँपालिका/नगरपालिकाको उम्मेदवारको मापदण्ड, पदाधिकारीको पुर्णता, भारतीय सिमामा भारतीय रुपैयाको सटही सुबिधा, चर्को ब्याज र राष्ट्र बैंकबाट बैंक लगानीमा लगाईएको नियन्त्रण लगायतका बिषयमा आफनो धारणा राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने