६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर आर क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल बिजयी

१५ चैत्र २०७३, मंगलवार २०:३८

चैत १६, काठमाडौँ | काठमाडौँ स्थित रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्वबियु बिजयी बनेको छ । मध्यराती घोषणा भएको मत गणना अनुसार अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार तपेन्द्र बहादुर शाही बिजयी भएका हुन् ।

बिजेता शाहीले ६९९ मत प्राप्त गरेका छन् । निर्वाचनमा अनेरास्ववियुको पुरै प्यानल नै विजय भएको छ ।

करिव ३ हजार ५ सय भन्दा बढी मतदाता भएपनि जम्मा १ हजार २ सय ७६ मत खसेको आर आरमा नेविसंघ दोस्रो भएको छ भने अनेरास्ववियु क्रान्तिकारी केन्द्र तेश्रो भएको छ ।

समानुपातिक तर्फको मत गणना अनुसार अनेरास्ववियुले ७ सय ७७ मत प्राप्त गरेको छ । 


मंगलबार सम्पन्न निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउद र क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको समूह निर्वाचनको मैदानमा थिए । 

यस अघि दुई पटकसम्म आरआरमा स्ववियु निर्वाचन स्थगित भएपछी चैत २ गते सर्वोच्च अदालतले तत्काल निर्वाचन गर्न आदेश दिएको थियो । त्यसै अनुरुप मंगलबार निर्वाचन गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने