By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    10 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    10 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    11 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    11 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: डोल्पामा ६६ निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम सेवक छनौट सकियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > डोल्पा - DLP > डोल्पामा ६६ निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम सेवक छनौट सकियो
डोल्पा - DLPराजनीति

डोल्पामा ६६ निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम सेवक छनौट सकियो

साझासवाल
Last updated: April 5, 2017 10:37 am
साझासवाल
6 Min Read
Share

टेक शाही | चैत २३, डोल्पा | डोल्पा जिल्लामा स्थानिय तहको निर्वाचनको लागि निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवक छनौट सकिएको छ । कुल ६ वटा गाँउपालिका र २ नगरपालिका गरि ६ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा ६५ वटा वटापालिका रहेका छन भने ६६ वटा मतदान केन्द्र रहेका छन । 

बैशाख ३१ मा हुन लागेको स्थानिय तहको निर्वाचनको लागि जिल्लाका ६६ वटा मतदान केन्द्रमा २२ जना सामाजिक परिचालिका,२६ जना ईसिडि सहयोगि कार्यकर्ता,१७ जना शिक्षक र १ जना महिला स्वास्थ्य स्वयम सेबिका गरि ६६ वटा मतदान केन्द्रमा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम सेवक छनौट गरेको छ । 

निर्वाचन शिक्षा कार्यकता र मतदाता शिक्षा स्वयम सेवकमा समाजिक परिचालिकालाइ पहिलो प्रथमिकता ईसिडि सहयोगि कार्यकर्तालाइ दोस्रो त्यस पछि महिला स्वास्थ्य स्वयम सेबिकालाइ तेस्रो प्रथमिकता र शिक्षकलाए अन्तिम प्राथमिकतामा राखेको भए पनि डोल्पा जिल्लामा महिला स्वास्थ्य स्वयम सेबिकामा गोम डाँगि रोकाया मात्र जम्मा १ जना एसएलसि पास गरेको भेटिए पछि उहा छनौटमा पर्नु भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

छनौटमा परेका निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकलाइ यहि चैत्र २५÷२६ गते तालिम दिएर २८ गते मतदान केन्द्रमा पठाउइने छ । एक महिनाको नियूक्ति लिएर मतदान केन्द्रमा जान लागेका निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकले मदतादालाइ भोट कसरि हाल्ने,भोट हाल्दा लाइनमा कसरि बस्ने जस्ता थुप्रै कुराहरुको जानकारि दिएर सके सम्म भत बदर नगर्ने उद्धेस्यले मतदान केन्द्रमा पठाउने प्रमूख जिल्ला अधिकारि केशब राज आर्चालयले जानकारि दिनु भयो । 

निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकलाइ जिल्ला निर्वाचन कार्यालयले तालिम दिएर जिल्लाका ६६ वटा मतदान केन्द्रमा पठाउने भए पनि निर्वाचन सम्बन्धी कुनै  पनि सामाग्रीहरु उनिहरुका हातमा भने हुने छैनन । निर्वाचन आयोगले कुनै पनि सामाग्री हाल सम्म उपलब्ध नँगराएको र जिल्ला निर्वाचन कार्यालयमा त्यस्ता सामाग्रिहरु प्रर्याप्त नँभएको कारण समस्या आउने जिल्ला निर्बाचन अधिकारि राम बहादुर बुढाले बताउनु भयो । 

बैशाख ३१ मा हुने स्थानिय तहको निर्वाचनका लागि जिल्लाका ६ वटा गाँउपालिका र २ नगरपालिका गरि ८ वटा स्थानिय तहका ६६ वटा मतदान केन्द्रमा परिचालित हुने निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकहरुमा छार्का ताङस्योङ गाउपालिकाको वडा नँ १ मा कमल दिप सिँ छार्का भोट प्राबि छार्का,२ मा शिबा नन्द गिरी पुङ्गा बगर,३ मा लेश बहादुर राना सप्तकोशि प्राबि ढाडगाँउ,४ मा ज्ञान बहादुर बोहोरा जनजागृति प्राबि घर्याङ,५ मा बिरेन्द्र रोकाया तेन्जीङ्ग नोर्गे प्राबि कागकोट,६ उमाराम केसि सयपत्रि प्राबि मुकोट रहेका छन । 

काइके गाँउपालिका वडा नँ १ मा सरस्वति हमाल अरनिको निमाबि शारतारा,२ मा गोकर्ण पौडेल सगरमाथा प्राबि ताराकोट,३ मा सीता राना मगर सीता प्राबि कोला,४मा सुवास झाँक्री सुन्दरेशेर्पा प्राबि धारापानि,५ मा हरिलाल पुन भक्ति थापा प्राबि बनठाडा,६ निमा बुढा भेरि निमाबि बैजिबारा,७ मा सूर्य भट्टराइ बालकल्याण प्राबि धारापानी रहेका छन । 

त्यस्तै मुड्केचुला गाँउपालिका वडा नँ १ मा नेत्रा शाही कालिका माबि कालिका,२ मा बृहस्पति हमाल बिटेना चौर,३ मा लक्ष्मी रोकाया सुर्यादय प्राबि भोटगाँउ,४ मा सुर्य कुमारि शाही डाँफे प्राबि सुर,५ मा राम बहादुर रोकाया भानु निमाबि इल,६मा निसा कुसुम शाही मालिका माबि नर्कु,७ देबिसरा ठकुल्ला अन्नपूर्ण माबि सर्मि,८मा देबी बुढा चन्दननाथ निमाबि होर्त,९मा अनिता बुढा रारा निमाबि ओक्ट रहेका छन । 

त्यसै गरि जगदुल्ला गाँउपालिका वडा नँ १ मा निरा रोकाया जगदुल्ला प्राबि हुरिकोट,२मा हिरा जिसी त्रिपूरा माबि काइगाँउ,३मा दिलिप थापा महादेब निमाबि थापागाँउ,४ मा ललिता बोहोरा ज्ञानोदय प्राबि ल्लोहारवाडा,५मा हस्त बुढा भगवति माबि झयाँकोट,६मा जुना बस्नेत मनामदन प्राबि छाँचु रहेका छन । 

शे–फोक्सुडो गाँउपालिका वडा नँ १मा योन्देन ग्याजो गूरुङ्ग मुकोट हिमाल प्राबि तिलिगँ,१मा चन्द्र गुरुङ्ग मोति प्राबि धुङ्गदार,२मा पेम्मा साङमो लामा याङ्गजेर गुम्बा प्राबि निजाल,३मा बिष्णु बोहोरा शहिद दशरथचन्द्र प्राबि,४मा मुनलाल बुढा सेल्नी डुङग्रा निमाबि साल्दागँ,५मा लाक्पा साङमो बैजि गौतमबुद्ध प्राबि पुग्मो,६मा सेराप लामु रोकाया तापारिचा माबि साइजल फोक्सुण्डो,७मा नन्द बहादुर शाही टासि सम्दो प्राबि कुगाँउ,८मा सोम्जोक मिङमार गूरुङ्ग फोतगाँउ चौर,९मा यज्ञ बहादुर शाही मुक्पोरोङ प्राबि भिजेर रहेका छन । 

त्यस्तै डोल्पो बुद्ध गाँउपालिका वडा नँ १मा कर्णबिर धराला कलाङ्ग प्राबिको परानो भवन,२मा गँगाराम कठायत क्रिष्टल माउण्टेन निमाबि,३मा कबिता शाही स्वास्थ्यचैकि भवन धो,४मा शैलेन्द्र रोकाया इन्द्रधनुष प्राबि सिमेन,५मा गिता डाँगि पोल्दे गाँउचौर,६मा उर्गेनदोर्जे बुढा सिद्धार्थकुला प्राबि तिन्जे रहेका छन । 

त्यसै गरि त्रिपूरा सन्दरि नगरपालिका वडा नँ १मा मनचन्द्र थापा ज्योति प्राबि रुम,२मा लक्ष्मी कुमारि शाही धर्मशाला चौर त्रिपूारकोट,३मा नर्जुन रोकाया मष्टा प्राबि ल्हाँ,४मा बिष्णु मति बुढा मुकुटेश्वर माबि फुल्चिग,५मा रुप बहादुर केसि प्रकाश निमाबि रँग,६मा हरिचन्द्रा डाँगि सरस्वति माबि सूँ,७मा लक्ष्मी रावत कस्तुरि निमाबि रह,८मा हुम बहादुर बिक धवलागिरि प्राबि रावतवाडा,९मा हरिरुपा रोकाया कचनजग्गा प्राबि हुम,१०मा शोभा पाहाडि जनप्रभा माबि लिकु,११मा कणीरुपा डाँगि जनपृय प्राबि चुँ रहेका छन । 

त्यस्तै अन्तमा ठुलीभेरि नगरपालिका वडा नँ १मा दिल माँया केसि भानुभक्त प्राबि थाला,२मा महिमा बुढा मन्मा प्राबि कुम्ली,३मा भिम बहादुर रोकाया लालिगुराँस प्राबि तिप्ला,४मा लक्ष्मी शाही सरस्वति माबि दुनै,५मा हस्ता रोकाया,बिद्यामन्दीर माबि माझफाल,६मा मिन कुमारी बुढा लक्ष्मी माबि थरगाँउ,७मा बिसरा रोकाया आर्दश माबि जुफाल, ८मा गोमा डाँगि रोकाया गौरि प्राबि डाँगिबाडा,९मा सीता शाही बिडिथान प्राबि जुफाल,१०मा कृष्णमति कार्कि कर्णाली प्राबि परिला,११मा चन्द्रकलि कार्की शुभकामना निमाबि रह रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article डोल्पामा ६६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवक छनौट सकिय
Next Article धुर्मुस सुन्तलीले नयाँबर्षको दिन मुसहर बस्ती हस्तान्तरण गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

मुकुल ढकाल भने:- म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन

57 years ago
चितवन - CTWराजनीति

बिक्रम पाण्डेलाई निकै पछाडी छाड्दै प्रचण्ड बलियो स्थितिमा (९:३० बजे)

57 years ago
डोल्पा - DLPसमाज

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन

10 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?