चैत २४, सल्यान । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २४, सल्यान । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुल"/>

2026-09-15 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

झरणा थापालाइ हेर्न झरे दर्शक लुहाम बजारमा, भोली दुर्गेश थापा आउने


चैत २४, सल्यान । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुलाइ भरपूर मनोरञ्जन प्रदान गरेकी छिन् । नेपाली चलचीत्र क्षेत्रमा छुट्टै पहिचान बनाएर धेरैको मनमा बस्न सफल झरणा थापा सल्यान लुहाम महोत्सवमा हजारौँ दर्शकहरुको साथ पाउन सफल भइन् ।

गत चैत्र १८ गते देखि शुरु भएको महोत्सवमा आज विहिबार लोक पप गायक टंक तिमल्सीना, दोभान सांस्कृतीक कला पुञ्ज दाङले विविध सांस्कृतीक र मनोरञ्जनात्मक प्रस्तुती राखेको प्रचार प्रशार संयोजक शंकर के सीले जनाएका छन् ।

साथै भोलि शुक्रबार चर्चीत मोडल तथा गायक दुर्गेश थापा, लोक दोहोरी गायक शक्ति चन्द, हांस्य कलाकार प्रकाश कडेल (गुलेली कान्छा) लगाएतका कलाकारहरु र दोभान सांस्कृतीक कला पुञ्ज दाङको विशेष नृत्य रहने पनि केसीले जनाएका छन् ।

गाउँवेशी सूचना केन्द्र सल्यानको मुख्य आयोजना र लुहाम बजार व्यवस्थापन समितीको सह आयोजनामा संचालन भइरहेको महोत्सव २७ गते सम्म जारि रहने छ ।

त्रिवेणी स्वास्थ्य चौकीको स्तरउन्नती, एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यको साथ आयोजना गरिएको महोत्सवमा एशीयाकै होँची महिला, मौत का कुवा, पिङ, विभिन्न स्टलहरु आकर्षणको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ