२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

अधिवेसन सकिएको २४ घण्टा नबित्दै कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

२०७३, २५ चैत्र शुक्रबार ०९:४९

टेक शाही/चैत २५, डोल्पा । नेपाली कांग्रेसको जिल्ला अधिबेसन सम्पन्न भएको २४ घण्टा नँबित्दै नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य परित्याग गरि नकपा एमालेमा ६ जनाले प्रवेश गरेका छन ।

बिहिबार सम्म पन्न नेपाली काँग्रेस जिल्ला कमिटि डोल्पाको अधिबेसन सम्पन्न भएको छ । कँग्रेस परित्याग गर्नेहरुमा त्रिपूरा सुन्दरी नगरपालिका वडा नँ ३ सूँ गाँउका नेत्र बहादुर डाँगि,हिमाल धराला,जया बहादुर डाँगि,लालचन्द्र बोहोरा धन बहादुर डाँगी र शुद्ध नेपालीले सँयूक्त रुपमा आजकै मिति देखि नेपाली कँग्रेसको क्रियाशिल सदस्यता त्यागेर एमालेमा प्रबेस गरेको नेत्र डाँगिले बताउनु भयो । तर उता नेपाली कँग्रेसको नब निर्वाचित जिल्ला कमिटिले आधिकारिक कुनै पनि जानकारि दिएको छैन । 

त्यसै गरि धन बहादुर धरालाले एकिकृत अखिल नेपाल शिक्षक सँगठन गरित्याग गरि नेपाल शिक्षक सँगठनमा प्रबेश गरेका छन । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचनमा स्थानिय स्तरमा आफनो नेतृत्व सुनिश्चित गर्नको लागि अहिले एक पार्टिबाट अर्को पार्टिमा प्रबेस गर्ने र परित्याग गर्नेहरुको लहर चलेको छ । 

६ वटा गाँउपालिका र २ नगरपालिका गरि ८ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा गाँउगाँउ र टोलटोल अनि बस्तिहरुमा स्थानिय तहको चुनावी माहोल दैनिक ताति रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने