टेक शाही/चैत ३०, डोल्पा । बैशाख ३१ मा स्थानिय निकायको निर्वाचन हुने भए पछि स्थानिय तहको निर्वाचनको लागि नेता देखि कार्यकर्ता सम्म गाँउगाँउमा दौडधुपमा ब्उस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ३०, डोल्पा । बैशाख ३१ मा स्थानिय निकायको निर्वाचन हुने भए पछि स्थानिय तहको निर्वाचनको लागि नेता देखि कार्यकर्ता सम्म गाँउगाँउमा दौडधुपमा ब्उस्"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्थानिय निर्वाचनमा नेतादेखि कार्यकर्ता गाँउगाँउमा दौडधुपमा ब्यस्त

२०७३, ३० चैत्र बुधबार ०२:०५


टेक शाही/चैत ३०, डोल्पा । बैशाख ३१ मा स्थानिय निकायको निर्वाचन हुने भए पछि स्थानिय तहको निर्वाचनको लागि नेता देखि कार्यकर्ता सम्म गाँउगाँउमा दौडधुपमा ब्उस्त हरेका छन । डोल्पा जिल्लामा ६ वटा गाँउ पालिका र २ नगरपालिका गरि ८ वटा स्थानिय तहमा बिभाजित भएको छ । ८ वटा स्थानिय तहमा रहेको डोल्पा जिल्लामा ६५ वटा वडा पालिका र ६६ वटा निर्वाचन केन्द्र रहेका छन । 

बैशाखको पहिलो साता भित्रमा सबै राजनितिक दलले आफना उम्मेद्धारको नामावलिको अन्तिम टुगोँ लागइ सक्नु पर्ने भएको छ । एकै पार्टिले प्रत्यक वडामा ५ वटा गाउपालिकामा कम्तीमा ३० जना र नगरपालिका ५५ जना उम्मेद्धार छानौट गर्नु पर्ने छ । यसरि स्थानिय तहका उम्मेद्धार छनौटमा सबै राजनितिक दलहरु दौडधुपमा ब्यस्त हरेका छन । 

स्थानिय तहको निर्वाचन नँभएको २० बर्ष भयो २० बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा पदीय प्रलोभनमा एक पार्टिबाट अर्को पाटिमा जानेहरुको पनि कमि रहेको छैन । सँघियता पछिको पहिलो स्थानिय निर्वाचनमा हाम्रा भन्दा पनि राम्रा उम्मेद्धारको छनौट आबास्यक रहेको यूवा पिढिको सुझाब रहेको छ । तर यूवाहरुको बिचारलाइ पाका पुस्ताहरुले मान्ने सँकेत रहेको छैन । 

नेपालको सँबिधानले स्थानिय तहको निर्वाचनमा महिला दलित अल्पसँख्यकको सिट सुनिश्चीत गरेकोले यस पटकको स्थानिय तहमा महिलाको प्रतिनिधित्व धेरै हुने भएको छ । स्थानिय तहको निर्वाचनमा आफुले भनेको पद तथा टिकट नँपाएको खण्डामा पार्टिको सिद्धान्त नै भुलेर भए पनि पषर्टि परित्याग गर्नेहरुको पनि लहर नै चलेकोे छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने