सम्राट सिंह | बैशाख ६, बझाङ | स्थानिय निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पार्सद तथा बझाङ जिल्लाका प्रवक्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह | बैशाख ६, बझाङ | स्थानिय निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पार्सद तथा बझाङ जिल्लाका प्रवक्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

राप्रपाका केन्द्रिय पार्सद माओवादी केन्द्रमा प्रबेश

सम्राट सिंह | बैशाख ६, बझाङ | स्थानिय निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पार्सद तथा बझाङ जिल्लाका प्रवक्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

प्रजातन्त्र पार्टीका केन्द्रिय पार्सद तथा बझाङ जिल्लाका प्रवक्ता पन्द्र बहादुर सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन । लामो समय देखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका सिंह कैलास गाविसका पूर्व गाविस अध्यक्ष पनि हुन ।  नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय बझाङमा बुधबार माननिय सांसद जनक बुढाले अबिर र दोसल्ला ओढाई नव प्रपेशीहरुलाई स्वागत गरेका थिए ।

देश माओवादी केन्द्रको एजेन्डामा घुमिरहेको र अब देशको निकास पनि माओवादी केन्द्रले मात्र  गर्नसक्ने भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको सिंहले बताए । अब केहि दिनमै आफुसँग रहेका कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गराउने उनले जानकारी दिए ।

फोटोमा: नव प्रवेशीलाई स्वागत पछिको सामुहिक फोटो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ