२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी र रुकुममा दुबै चरणमा निर्वाचन हुने

१४ बैशाख २०७४, बिहीबार ००:४४

वैशाख १४, काठमाडौं | नवलपरासी र रुकुम जिल्लामा दुई/दुई चरणमा चुनाव हुने भएको छ । स्थानीय चुनाव प्रयोजनका लागि सरकारले ती दुई जिल्लाको केही ठाउँ हेरफेरसहित कुन–कुन भाग कुन प्रदेशमा पर्ने भन्ने विषय टुंग्याएको छ। 

यी दुई जिल्लाका ४ र ६ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा पहिलो चरणमा वैशाख ३१ मा र ५ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा दोस्रो चरणमा जेठ ३१ मा निर्वाचन हुनेछ ।

संविधानले नवलपरासीलाई टुक्र्याएर प्रदेश नम्बर ४ र ५ तथा रुकुमलाई प्रदेश नम्बर ५ र ६ मा राखेको छ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले ती दुई जिल्लाका केही ठाउँ हेरफेर गरी कुन–कुन गाउँपालिका वा नगरपालिका प्रदेश नम्बर ४, ५ र ६ मा पर्‍यो भन्ने सीमाना स्पष्ट पारिएको बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान