Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सहित २५ जना पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १९, रुकुम । नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वाचन विथोल्ने काममा सक्रिय भएको भन्दै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रवहादुर बढा, सह सेक्रेटरी गम्भिर, जिल्ला सदस्य हिरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक बिष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिबिष्णु ओली सहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

जिल्ला सक्रेटेरी सहित २४ जनालाई जिल्लाको आठविसकोट नगरपालिकाको राडिबाट र १ जनालाई सदरमुकाम मुसिकोटबाटै नियन्त्रणमा लिईएको हो ।

उनिहरुलाई तत्काल छाड्ने या नछाड्ने विषयमा मंगलबारै बस्ने जिल्ला सुरक्षा समन्वय समितिको बैठकले निर्णय गर्ने जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक अंगुर जिसीले बताए । निर्वाचन विरोधी गतिविधि बढ्न थालेपछि प्रहरी कडारुपमा प्रस्तुत हुनुपरेको प्रहरीको भनाइ छ ।