बैशाख २३, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार वा राजनीतिक दलको परिणामसम्वन्धी कुनै मत सर्वेक्षण गर्न नपाइने बताएको छ । 

केही सञ्चार माध्यममा तपाई कसलाई भोट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २३, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार वा राजनीतिक दलको परिणामसम्वन्धी कुनै मत सर्वेक्षण गर्न नपाइने बताएको छ । 

केही सञ्चार माध्यममा तपाई कसलाई भोट "/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कसलाई भोट हाल्नु हुन्छ ?’ भनेर सोध्न नपाइने

२३ बैशाख २०७४, शनिबार १२:२२

बैशाख २३, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार वा राजनीतिक दलको परिणामसम्वन्धी कुनै मत सर्वेक्षण गर्न नपाइने बताएको छ । 

केही सञ्चार माध्यममा तपाई कसलाई भोट हाल्नु हुन्छ भनेर मतसर्भेक्षण तथा मतदाताको धारणा संकलन गरिएको पाइएपछि आयोगले ध्यानाकर्षण गराएको हो । 

निर्वाचन आयोगले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई वेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न/नगराउन आयोगले निर्देशन दिएको छ ।’ 

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को -त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ