वैशाख २४, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट नियमित काममा फर्किएकी छन् । 

सर्वोच्चले महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २४, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट नियमित काममा फर्किएकी छन् । 

सर्वोच्चले महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्की सर्वोच्च फर्किंदा न्यायाधीश पराजुली किन आएनन् ?

२४ बैशाख २०७४, आईतवार ०६:५५

वैशाख २४, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट नियमित काममा फर्किएकी छन् । 

सर्वोच्चले महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश दिएपछि उनी शुक्रबार नै सर्वोच्चमा हाजिर भएकी थिइन् ।

गत शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अन्तरिम आदेशमार्फत् खारेज गरिदिएपछि कार्की आइतबारदेखि नियमित रुपमा काममा फर्किएकी छन्।

यसैबीच सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुली आइतबार कार्यालयमा अनुपस्थित भएका छन् । सर्वोच्च अदालत स्रोतले आइतबार पराजुली सर्वोच्च नआएको जानकारी दिँदै उनी किन कार्यालय आएनन् भन्ने खुलिनसकेको बतायो ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बित भएकै साँझ पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ