५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेलबाट कुख्यात गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ

२५ बैशाख २०७४, सोमबार ०१:१८

बैशाख २५, काठमाडौं । कुख्यात गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ परेका छन् । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ए ग्रेडका गुण्डा नाइके ठमेलबाट पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीका अनुसार उनलाई घरबाटै पक्राउ गरिएको हो । प्रहरी स्रोतका नुसार उनलाई चुनावी समयलाई मध्येनजर गर्दै पक्राउ गरिएको हो । प्रहरीले चुनावमा उच्छृङखल गतिविधि गरेको भन्दै यसअघि सयभन्दा बढी गुन्डालाई पक्राउ गरिसकेको छ । मनाङे राप्रपाका मनाङका अध्यक्ष पनि हुन् । 

ठमेल र आसपासका क्षत्रमा गुण्डा गर्दी गर्ने तथा हप्ता असुली गर्दै आएका गुण्डा नाइके दिपक मनांगे पटक पटक प्रहरीको फन्दामा पर्दै उम्कदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ