१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेलबाट कुख्यात गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ

२५ बैशाख २०७४, सोमबार ०१:१८

बैशाख २५, काठमाडौं । कुख्यात गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ परेका छन् । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ए ग्रेडका गुण्डा नाइके ठमेलबाट पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीका अनुसार उनलाई घरबाटै पक्राउ गरिएको हो । प्रहरी स्रोतका नुसार उनलाई चुनावी समयलाई मध्येनजर गर्दै पक्राउ गरिएको हो । प्रहरीले चुनावमा उच्छृङखल गतिविधि गरेको भन्दै यसअघि सयभन्दा बढी गुन्डालाई पक्राउ गरिसकेको छ । मनाङे राप्रपाका मनाङका अध्यक्ष पनि हुन् । 

ठमेल र आसपासका क्षत्रमा गुण्डा गर्दी गर्ने तथा हप्ता असुली गर्दै आएका गुण्डा नाइके दिपक मनांगे पटक पटक प्रहरीको फन्दामा पर्दै उम्कदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै आजको मौसम: पहाडी तथा तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्?