बैशाख २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । अनियमिता गरेको आरोप लागेपछि उनले आफ्नो धारणा राख्ने क्रममा पत्रकारहरुमाझ भावुक बनेका हुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । अनियमिता गरेको आरोप लागेपछि उनले आफ्नो धारणा राख्ने क्रममा पत्रकारहरुमाझ भावुक बनेका हुन्"/>
2026-06-28 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन रोए कुलमान घिसिङ ?

बैशाख २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । अनियमिता गरेको आरोप लागेपछि उनले आफ्नो धारणा राख्ने क्रममा पत्रकारहरुमाझ भावुक बनेका हुन् ।

घिसीङ्गले आफू इमान्दार भएर काम गरेको भन्दै एउटा बल्बमा पैसा खानुपर्ने स्थिति नरहेको बताए । उनले गहभरि आँशु पार्दै भने ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’ उनले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्ता क्रियाकलापले आफूलाई निकै दुःख लागेको बताए । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै कुलमानले भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको बताए । उनले कम पैसामा गुणस्तरीय बल्ब किन्न कसैले सक्छ भने विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी